मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लातको भूत भन्दै तरवार लिएर चोभारमा यसरी नाचे निखिल (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/05
पौष २८ मा रिलिज हुने फिल्म 'किङ'को अर्को गीत बाहिरिएको छ । 'लातको भूत' बोलको गीतमा एक्शन स्टार निखिल उप्रेती दर्जन बराबर कोरससहित फिचरिङमा छन् । उनलाई तरवार सहित देख्नसकिन्छ । 
 
 
चोभार आसपास खिचिएको उक्त गीतमा नृत्य निर्देशक रामजी लामिछानेको छ । वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि. कार्कीको संगीत छ  । एक्शन निर्देशक रोशन श्रेष्ठ हुन् ।
 
जे एस ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन्, निखिलसँगै वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्वलसुजल गिरी, रुपा रानालाई लिड अभिनयमा भेट्नसकिन्छ ।