Most Recent News Headlines
Results : 14389 - 14394 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-07-20, बुधवार
विराज भट्टको कमब्याकमा आउँदै गरेको प्रतिच्छित फिल्म 'जय पर्शुराम'को ट्रेलर रिलिज भएको छ । आउने नआउने दोधारका बीच श्रावण २८ लाई रिलिज पक्का गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

एजेन्सी, मुम्बई, 2016-07-20, बुधवार
रजनिकान्त साउथ फिल्मका सुपरस्टार । उनको नाम लिनासाथ अरु परिचय आवश्यक देखिन्न । उनको क्रेज वलिउडका कुनै सुपरस्टारको भन्दा माथी छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-20, बुधवार
नेपालमा फिल्म सम्बन्धि अवार्ड आयोजना हुने कुरा नयाँ होईन् । हरेक बर्ष दर्जनजति अवार्ड समारोह आयोजना हुँदै आएका छन् । नेपाली फिल्मको विश्वव्यापी बन्दै गर्दा अवार्ड समारोह पनि देशमा मात्र होईन विदेशमा समेत हुँदै आएका छन् ।

एजेन्सी, मुम्बई, 2016-07-20, बुधवार
वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'ले घरेलु वक्सअफिसमा २ सय प्रतिशत नाफाको विजनेस गरेको छ । प्रदर्शनको तेश्रो हप्ता चलिरहँदा पनि हलमा दर्शकको साथ पाईरहेको फिल्मले नाफाको विजनेलाई दिनहुँ फराकिलो पार्दै अघि बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-20, बुधवार
भदौ १७ रिलिज फिल्म फिल्म 'ब्रासलेट'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बर्षौपछि अमेरिका बसाईबाट नेपाल फर्केर पर्दामा पुनरागमन गरेका अभिनेता रमेश उप्रेतीको कमब्याक भनिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-20, बुधवार
दर्शकले निकै मनपराएको फिल्म 'वडा नं ६' फान अवार्डको उत्कृष्ट ५ फिल्मको नोमिनेसनमा पनि नपरेको भन्दै अवार्ड फक्सन बहिष्कार गरेको चर्चा चल्यो । कतिले अवार्ड पाए नाच्दै जाने नपाए बहिस्कार भनेर कमेन्ट पनि गरे भने कतिले अवार्ड आयोजकले राम्रो फिल्मलाई स्थान नदिएको प्रतिकृया पनि दिए ।
Most Visited News (monthly)

