Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा अवार्डेड सौगात र सृजनाको 'डाइङ क्याण्डल' ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2017/01/13
फिल्म 'डाइङ क्यान्डल'को अफिसियल ट्रेलर रिलिजसँगै प्रदर्शन मिति घोषणा भएको छ । माघ २८ गतेदेखि रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचार सुरु गरिएको हो । 
 
 
नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको फिल्ममा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ । क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै फिल्म चर्चामा आएको थियो । 
 
रविन, विमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको फिल्म दिदी भाईको आत्मीय सम्बन्धमा आधारित छ ।
Most Visited News (monthly)