मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भाइरल बन्दै 'लप्पन छप्पन' ट्रेलर, फरक अबतारमा यस्ता देखिए सौगात (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/15
रिलिजको केहि घण्टामै फिल्म 'लप्पन छप्पन' को ट्रेलर सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ । फेसबुक, टुइटरमा फिल्मको ट्रेलर सेयरिङ देखि यो सँग सम्बन्धित दृश्यहरु राख्दै ट्रोलहरु समेत बनेका छन् । 
 
रिलिजको १५ घण्टा पुग्दा १ लाख बढिले हेरिसकेको ट्रेलर हेर्दा फिल्मको कथा सस्पेन्स लाग्छ । जहाँ लिड अभिनेता सौगात मल्ल अन्य फिल्मको भन्दा विल्कुल फरक अबतारमा प्रस्तुत छन् । त्यस्तै अभिनेता दयाहाङ राई, अर्पण थापा, अभिनेत्री वर्षा शिवाकोटीलाई पनि ट्रेलरमा भेट्न सकिन्छ । 
 
अधिकांश दृश्य युरोपमा सँगै नेपालमा खिचिएको फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् । चैत्र ११ लाई फिल्मको रिलिज तोकिएको छ । 
 
ट्रेलर हेर्नुहोसः