Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14323 - 14328 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-08, सोमवार
आईतबारबाट राजधानीमा सुरु भएको विधार्थी संगठन नेपाल विधार्थी संघको महाधिवेशनले विधार्थीहरुलाई मात्र तताएको छैन्  राजनीतिक संगठनमा जोडिएका फिल्म क्षेत्रका केहि अनुहारहरुलाई समेत छोएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-08-07, आईतवार
भदौ १७ मा पाँच फिल्म रिलजि हुने चर्चाका बीच अन्ततः तीन फिल्म मात्रै आउने पक्का भएको छ । 'दि विनर' र 'स्काउट' प्रदर्शन हुने हल्लाबीच दुबै रिलिज नहुनेभएपछि अन्य तीन फिल्म मात्र भिड्ने भएका हुन् ।
फिल्मीखबर, काठमाडौं, 2016-08-07, आईतवार
पुराना निर्देशक तुलसी घिमिरेको फिल्म 'दर्पण छायाँ २' को छायाँकन सकिएको छ । धापासीमा अन्तिम दृश्य क्यामेरा कैद भएसँगै फिल्मको सम्पुर्ण दृश्याङ्कन सकिएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-07, आईतवार
वलिउडमा सय करोडको विजनेस गर्ने फिल्म कमै हुन्छन् । सुपरस्टारको दर्जा पाएका तीन खान सहितका केहि कलाकारका फिल्म मात्रै सय करोडको विजनेस आँकडा पार गर्न सफल हुन्छन् । यो बीचमा सलमान खान पहिलो स्टार बनेका छन् १ सय करोड पारिश्रमिक लिने ।
फिल्मीखबर, काठमाडौं, 2016-08-06, शनिवार
निखिल र प्रियंकाले एकसाथ स्कृन सेयर गर्न लाेको यो पहिलो पटक हो । फिल्ममा भदौको पहिलो हप्ता फ्लोरमा जानेछ ।  दुई दिन अगाडिमात्र अमेरिकाबाट फर्किएकी प्रियंकाले आए लगत्तै यो  फिल्म साइन गरेकी हुन् ।
फिल्मीखबर, काठमाडौं, 2016-08-06, शनिवार
मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को डेढ मिनेट लामो दोश्रो अफिसियल ट्रेलर रिलिज गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई व्यापकता दिन निर्माण टिमले दोश्रो ट्रेलर रिलिज गरेको हो । 
Results : 14323 - 14328 of 23748
Most Visited News (monthly)