Most Recent News Headlines
Results : 14329 - 14334 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-08-05, शुक्रवार
स्टार अभिनेता निखिल उप्रेती स्टारर फिल्म 'किङ'को फर्स्टलुक तश्विर सार्वजनिक भएको छ । दुई महिना पहिले जस्तो छायाँकन गसकाईएको फिल्मका सबैजसो दृश्य गोप्य राख्दै निर्माण टिमले केहि पनि बाहिर ल्याएको थिएन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-05, शुक्रवार
यहि साउन २८ रिलिज फिल्म 'जय पर्शुराम'को दोश्रो गीत रिलिज भएको छ । युट्युव मार्फत निर्माण युनिटले फिल्मको दोश्रो गीत रिलिज गरेको हो । गीतमा लिड कलाकार बिराज भट्ट र निशा अधिकारी फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-05, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन 'एक पल', 'प्रतिबिम्ब' र 'सुन्तलीलाई भगाईलग्यो झिल्केले' ।

एजेन्सी, मुम्बई, 2016-08-05, शुक्रवार
वर्ल्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म 'काबाली'ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-05, शुक्रवार
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले केहि दिन पहिले निर्वाचित नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-04, बिहिवार
जेनिशा केसी, यी अभिनेत्रीलाई चिन्नेले हट हिरोईनको उपमा दिन्छन् । रिलिज भएका प्रायः फिल्ममा हट दृश्य दिन माहिर जेनिशा यो पटक भने सोझो भुमिकामाझ दर्शकमाझ आउँदैछिन् । फिल्म हो 'एक पल' ।
Most Visited News (monthly)

