Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14335 - 14340 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-04, बिहिवार
विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा समेट्दै फिल्म 'कारखाना' बन्ने भएको छ । फिल्मको बिहिबार राजधानीमा मुहर्त गर्दै छायाँकन पनि सुरु गरियो । 
एजेन्सी, मुम्बई, 2016-08-04, बिहिवार
वलिउड वक्सअफिस किङ सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शनको २९ औं दिनमा आउँदा पनि आफ्नो विजनेसलाई निरन्तरता दिईरहेको छ । हालसम्मको विजनेसले 'सुल्तान' ३ सय करोड विजनेस गर्ने सलमाको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-08-04, बिहिवार

 यो बीचमा फिल्मीखबरसँगको कुराकानीले पनि दुबै जनाले एकले अर्कोलाई प्रेमी प्रेमिका स्विकार गरेनन् । आँचललाई सत प्रतिशत गुणी अनि निर्दोष बोलेका पलले उनको कुनै पनि नराम्रो बानी नरहेको दाबी गरे।

फिल्मीखबर, काठमाडौं, 2016-08-04, बिहिवार
'नाई नभन्नु ल ४' डेब्यू अभिनेता पल शाह दोश्रो फिल्ममा देखिने पक्का भएको छ । लभ स्टोरी फिल्ममा देखिएका चर्चित मोडल पल अब एक्शन अबतारमा देखिने भएका हुन् । पलले दोश्रो फिल्ममा पनि आँचल शर्मा सँगै रोमान्स गर्नेछन् । 
फिल्मीखबर, काठमाडौं, 2016-08-03, बुधवार

हमालले सेयर गरेका तश्विरहरुमा उनका हजारौं फ्यानहरुले लाईक गरेका छन् भने 'ह्याभ फन' अनि 'ईन्जोई योरसेल्फ'का कमेन्टहरु समेत बर्षाएका छन् ।

 
एजेन्सी, मुम्बई, 2016-08-03, बुधवार
भारतमा सर्वाधिक कलेक्शनको रेकर्ड राखेको फिल्म 'बाहुबली'को सिक्वेलको छायाँकन अहिले अन्तिम अन्तिम चलिरहेको छ । ३०० देखी ५०० जनाको क्रियू टिम फिल्मको छायाँकनमा व्यस्त हुँदै गर्दा निर्माण टिमको योजना विपरित फिल्मका कन्सेप्ट फोटोहरु सार्वजनिक भएका छन् । 
Results : 14335 - 14340 of 23748
Most Visited News (monthly)