Most Recent News Headlines
Results : 14311 - 14316 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2016-08-11, बिहिवार
नेपाली रंगमञ्चमा 'सुन्तली' परिचित नाम हो । कुन्जना घिमिरे अर्थात् सुन्तली सफल नेपाली कलाकारको रुपमा जति परिचित छिन् त्यो भन्दा बढी चर्चा पछिल्लो समय भूकम्प पिडितका लागी धुर्मुस-सुन्तली फाउन्डेसन मार्फत एकिकृत बस्ती निर्माणको कारणले भएको छ ।

एजेन्सी, काठमाडौं, 2016-08-10, बुधवार
वलिउडमा लगातार दुई फिल्मलाई ३ सस करोडको विजनेस आँकडा पार गराउने किर्तिमान वक्सअफिस किङ सलमान खानले राखेका छन् । सलमानको 'बजरंगी भाईजान' पछि प्रदर्शनरत फिल्म 'सुल्तान'ले ३ सय करोडको विजनेस आँकडा पार गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-10, बुधवार
भदौ ३ रिलिज फिल्म 'वीर विक्रम'को प्रचारलाई सरिक हुन अभिनेत्री दिया पुनः काठमाडौं झरेकी छिन् । लण्डनमा रहँदै आएकी दिया बुधबार बिहान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्दा निर्माण टिमले स्वागत गर्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-10, बुधवार
गोपिकृष्ण मुभिजले वितरण गर्दै आएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच असोजमा हुने अवार्डमा प्रतिस्पर्धाको दौडमा परेका हरेक विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-10, बुधवार
मंगलबार रिलिज गरिएको फिल्म 'छक्का पञ्जा' को ट्रेलरले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । २२ घण्टामा १ लाख २३ हजार बढिले हेरिसकेको ट्रेलर धेरैले मन पराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-10, बुधवार
फिल्म 'म त तिम्रै हुँँ'की निर्माता तथा कलाकार सुस्मिता केसीले आफ्नो फिल्म फ्लप भयो भन्नेलाई झापड हान्ने धम्की दिएकी छिन् । फेसबुक मार्फत आक्रोश व्यक्त गर्दै कान्तिपुर टेलिभिजनको रजतपट कार्यक्रमका निर्मातालाई आउँदो दिनमा आफ्नो बारेमा र फिल्मको बारेमा नकारात्मक टिप्पणी गरेको पाएमा हस्पिटलको बेडमा पुर्याउने धम्की दिएकी हुन् ।
Most Visited News (monthly)

