Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कालिञ्चोकको हिउँमा छल्केको निखिल र प्रियंका प्रेम (तश्विर स्टोरी)

फिल्मीखबर, काठमाडौं, 2017/01/29

केहि दिन पहिले अभिनेत्री प्रियंका कार्की 'राधे' फिल्मको छायाँकनको क्रममा बेहोस बनेको खबरले मिडियामा राम्रै चर्चा पायो । प्रियंका उक्त फिल्ममा समावेश एक गीतको छायाँकनको क्रममा केहि मिनेट बेहोस भएकी थिइन् ।

 


अब भने प्रियंकाले दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकको हिउँमा स्वास्थ्यलाइ नै चुनौती दिँदै दृश्य दिएको 'राधे' गीत छायाँकनका केहि दृश्य बाहिरिएका छन् । जहाँ एक्शन स्टार निखिल उप्रेती र प्रियंकाको प्रेमभाव झल्केको छ ।

 


सार्वजनिक स्थिर तश्विरमा मनमोहक दृश्य समावेशसँग निखिल र प्रियंकाको प्रेमभाव झल्किन्छ । स्टारडम बनाएका दुई स्टार फिचरिङमा रहेको फिल्मको गीतको लानी निर्माण टिमले चिसो मौसमलाइ चुनौती दिँदै दृश्य कैद गरेको थियो ।

 


जगदिश्वर थापा निर्देशित फिल्ममा अशिष्मा नकर्मी पनि लिड अभिनयमा छिन् । फिल्मका निर्माता सुशिल पोखरेल हुन् ।

 

 

Most Visited News (monthly)