Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14305 - 14310 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-12, शुक्रवार
पुराना स्टार बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस कस्तो रह्यो, धेरै दर्शक सुभचिन्तकहरुको कौतुहलताको विषय हुनसक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गरेको छ । 
मदन रिजाल, काठमाण्डौ, 2016-08-12, शुक्रवार

जापानमै आफ्नो भविष्य देख्दै गरेकी पोख्रेल अकस्मात नेपालमा आमाको स्वास्थ्यमा आएको खराबीका कारणले स्वदेश फर्किएकी थिईन् । त्यसपछी स्वदेशमै रमाएकी अहिले फिल्म क्षेत्रमा रमाउँदै छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-12, शुक्रवार

यहि भदौ ३ मा प्रदर्शनमा आउने फिल्म 'वीर विक्रम'को केहि हप्ता पहिले ट्रेलर सार्वजनिक हुँदैगर्दा प्रदर्शनमा आईसकेको फिल्म 'कबड्डी कबड्डी'को फ्लेभर देखिएको भन्दै आलोचना भएपनि निर्माण टिम अहिले पनि त्यसको स्पष्टिकरण दिनमै व्यस्त छ । 

फिल्मीखबर, काठमाडौं, 2016-08-12, शुक्रवार
अदालतमा परेको मुद्धा लगायतका अनेकन चर्चा र परिचर्चाका बीच पुराना स्टार बिराज भट्टको कमब्याक भनिएको फिल्म 'जय परशुराम' अन्ततः दर्शकमाझ आएको छ । फिल्म देशैभर एकसाथ ७० बढि हल मार्फत प्रदर्शनमा आएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-11, बिहिवार
शुक्रबारबाट प्रदर्शनको लागी प्रचार प्रसारमा रहेको फिल्म 'जय पर्शुराम' रिलिज नगर्न अदालतले आदेश दिएको छ । अर्को फिल्म 'परशुराम' सँग नाम मिलेको भन्दै उक्त फिल्मका निर्देशक  नमराज घिमिरेले दिएको मुद्धा उपर फैसला गर्दै पुनरावेदन अदालत पाटनले प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-11, बिहिवार
नेपालकै पहिलो साइस फिक्सन फिल्म दाबी गरिएको ‘बिजुली मसिन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
Results : 14305 - 14310 of 23748
Most Visited News (monthly)