मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः सलमान र कट्रिना सँगसँगै

एजेन्सी, मुम्बई, 2017/01/31
सुपरस्टार सलमान खान र स्टार अभिनेत्री कट्रिना कैफको जोडीलाई वलिउडमा सफल जोडीको रुपमा चिनिन्छ । यी दुईले स्कृन सेयर गरेका फिल्म वक्सअफिसमा सफल पनि छन् । कुनै बेला सलमान र कट्रिनाको प्रेम प्रसंगले पनि मिडियामा राम्रै चर्चा पायो । 
 
पछिल्लो समय सलमान र कट्रिनाको सम्बनधमा दरार आएको खबर पनि बाहिरिएको थियो ।  २०१२ को हिट फिल्म 'एक था टाइगर'पछि यो जोडी पर्दामा आएको छैन् । अब भने सोहि फिल्मको सिक्वेल बन्ने भएको छ । जहाँ सुबैजना एकसाथ देखिनेछन् । 'टाइगर जिन्दा है' नाम दिइएको उक्त फिल्मको सिक्वेल मार्चबाट फ्लोरमा जाने पक्का भएको हो । 
 
अलि अब्बास जफारले निर्देशन गर्ने फिल्म २०१७ मै रिलिजको लक्ष्य लिइएको छ ।  'एक था टाइगर'लाइ भने कविर खानले निर्देशन गरेका थिए ।