मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दोलखा पुगेर प्रियंकासँग माफ मागे निखिलले !

फिल्मीखबर, काठमाडौं, 2017/01/31
केहि दिन पहिले मात्र छायाँकन गरिएको फिल्म 'राधे'को प्रेमभावको गीत रिलिज गरिएको छ । दोलखाको कालिञ्चोकमा खिचिएको 'मलाइ माफ गर' बोलको गीतमा निखिल उप्रेती र प्रियंका कार्की फिचरिङमा छन् । 
 
 
 
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत छ भने अभिजित भट्टचार्यको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफीमा कालिञ्चोकका मनोरम दृश्यहरु गीतको भिडियोमा समावेश छन् ।
 
जगदिश्वर थापाको निर्देशनमा तयार फिल्ममा निखिल र प्रियंकासँगै प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, शिशिर भण्डारी अभिनयमा छन् । फिल्म आउँदो बैशाख १ मा रिलिज हुँदैछ ।