Most Recent News Headlines
Results : 14293 - 14298 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-08-16, मंगलवार
महानायकको उपाधि पाएका अभिनेता राजेश हमालले सयौँ फिल्म खेले । कतिमा एकै प्रकारको भुमिकामा देखिए कतै केहि फरक पनि । तर पछिल्लो समय पर्दामा करियर धर्मराउँदै गर्दा हमालले खेलेका सयौं फिल्मको भन्दा पृथक अबतारमा देखिए, गुन्यू चोलो र साडीमा ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-15, सोमवार
सफल अनि चर्चित निर्देशक दीपेन्द्र के खनालले आफ्नो फिल्मी करियरमा थुप्रै अवार्ड हात पेरिसकेका छन् । उनै निर्देशक खनाल अवार्ड आयोजनाका सम्वन्धमा भने असन्तुस्ट देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-15, सोमवार
प्रदर्शनरत फिल्म 'जय परशुराम' निर्माता रोज राणामाथी खुकुरी प्रहार भएको छ । सोमबार साँझ ७ बजेर १५ मिनेट जाँदा मध्य बानेश्वरमा राणामाथी खुकुरी प्रहार भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-15, सोमवार
१५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-15, सोमवार
असोज ७ लाई फाईनल रिलिज तय गरेको फिल्म 'झूम्की'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा यसअघि कलाकारको रुपमा बाहिर नल्याईएका निर्देशक तथा अभिनेता निश्चल बस्नेत सरप्राईज रुपमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-15, सोमवार
बर्षमा तीनदेखी पाँचवटा सम्म फिल्म निर्देशन गर्ने निर्देशकमा चिनिन्छन् बिएस बलामी । कलाकार खोज्दै छु भन्दाको केहि हप्तामै फिल्म नै खिचेर सकाएको बोल्ने दुर्त काम वाला यी निर्देशनको सोमबार नयाँ प्रोजेक्ट घोषणा भएको छ ।
Most Visited News (monthly)

