Most Recent News Headlines
Results : 14299 - 14304 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-08-15, सोमवार
भदौ १७ रिलिज हुने फिल्म 'लालजोडी'को 'माँ कसम..' बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कमेडी फ्लेभरमा पञ्चहरु जोडिएको छ भने चल दृश्यहरु पनि सोहि प्रकारका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-14, आईतवार
बुद्धि तामाङ 'हैट' नेपाली कलाकारिताको चर्चित अनुहार हो । सानोपर्दा देखी ठुलोपर्दासम्म दर्शकहरुको निकै माया र तारिफ भेटेका बुद्धिले राम्रै फ्यान पनि कमाएका छन् । उनको नाममा फिल्म हेर्न हलमा पुग्ने दर्शकसम्म भेट्न सकिन्छ ।

एजेन्सी, मुम्बई, 2016-08-14, आईतवार
यो हप्ता एकसाथ पर्दामा भिडेका बलिउडका दुई स्टार अक्षयकुमार र ऋतिक रोशनमा अक्षय अब्बल देखिएका छन् । अक्षयको फिल्म 'रुस्तोम' ले ऋतिकको फिल्म 'मोहेन्जो दारो'लाई विजनेसमा धेरै उछिनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-14, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जय परशुराम'ले सुखद ओपनिङ गरेको छ । वितरक तथा हल सञ्चालकहरुबाट फिल्मीखबरलाई प्राप्त विवरण अनुसार फिल्मले दुई दिनमा ४५ लाखको विजनेस गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-14, आईतवार
पोखरामा शनिबार सम्पन्न डि सिने अवार्डमा पछिल्लो बर्ष रिलिज फिल्म 'क्लासिक'ले उत्कृष्टको अवार्ड जितेको छ भने सोहि फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-12, शुक्रवार
दिपकलाई अभिनेत्रीको रूपमा प्रियंका कार्की नै किन चाहिने भनि सोधिएको एक प्रश्नमा दिपकले मिठो जवाफ दिएका छन् । यस्तै उनले धेरै कथावस्तु नखुलाईएको फिल्म 'छक्का पन्जा'बाट दर्शकको माया सदाको झैं पाउनेमा आफु ढुक्क रहेको समेत बताए ।
Most Visited News (monthly)

