मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतिय विज्ञापनमा प्रियंका, भिडियो बन्यो भाइरल

फिल्मीखबर, काठमाडौं, 2017/02/05

पछिल्लो समय कोहि नेपाली हिरोइन व्यस्त छिन् अन बेफुर्सदी छिन् भने त्यसको पहिलो नम्बरमा नाम आउँछ प्रियंका कार्कीको । फिल्मसँगै अक्कल झुक्कल म्युजिक भिडियो, विज्ञापन अनि देश विदेशका कार्यक्रममा पुग्दा यी अभिनेत्रीलाइ सधैं हतारमा देखिन्छ ।

 


प्रियंकाले पछिल्लो पटक एक हिन्दी भाषाको भारतिय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा देखिएकी प्रियंकाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । युट्युव ट्रेण्डिङमा नेपालमा पछिल्लो दुइ दिनयता नम्बर १ मा छ ।

उक्त विज्ञापनमा प्रियंका दुइ वालकको आमाको भुमिकामा देखिएकी छिन् । विज्ञापन भारतिय टेलिभिजन तथा अन्य मिडियामा प्रसारण हुने बताइएको छ । नेपालमै सुट गरिएको विज्ञापनलाइ आसिफ शाहले निर्देशन गरेका हुन् ।

हेर्नुहोस यस्तो छ विज्ञापन: