Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14275 - 14280 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-21, आईतवार
दयाहाङ राई, नेपाी फिल्म उद्योगमा स्थापित अभिनेता भन्दा फरक नपर्ला । उनको अभिनय कलाबाट नलोभिने नेपाली फिल्मका दर्शक सायदै होलान् । उनै दयाहाङको क्रेज पुनः एकपटक हलमा देखिएको छ, प्रदर्शनरत फिल्म 'वीर विक्रम'मा ।
फिल्मीखबर, काठमाण्डौ, 2016-08-21, आईतवार

प्रमोद अग्रहरी नेपाली फिल्म नगरीमा उदाउँदो कलाकारको नाम हो । यतिबेला 'झुम्की' फिल्म मार्फत दर्शकमाझ देखिन लागेका प्रमोदले आधा दर्जन फिल्ममा आफ्नो अभिनय क्षमता देखाईसकेका छन् ।  

फिल्मीखबर, काठमाडौं, 2016-08-21, आईतवार
गत बिहिबार प्रदर्शनमा आएको फिल्म 'चपली हाईट २' ले नव अभिनेता आयुष्मान देशराज श्रेष्ठको क्रेज स्थापित गरेको छ । फिल्मको शुक्रबार सम्पन्न प्रेस सो मा सिभिल मलमा भेट्दा दर्शकले घेर्दै पालो पर्खेर सेल्फी लिएका थिए । 
फिल्मीखबर, काठमाण्डौ, 2016-08-20, शनिवार

एक प्रसङ्गमा उमा बेबीले आफ्नो छोरीको लागी सपनाको राजकुमार खोज्दै गरेको भनिरहँदा छेउमा बसेकी शिवानी लजाईन् । उनले आफ्नो सपनाको राजकुमारको बारेमा पनि बोलिन् । मिठो स्वर भएकी शिवानीले हिन्दी तथा नेपाली गीत समेत गाएर सुनाईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-20, शनिवार

नेपाली फिल्म क्षेत्रमा भुवन केसीको नाम स्वर्ण अक्षरमा कुदिएको छ । नेपाली रजतपटमा सुपरस्टारको नामले परिचित भुवनले निकै लामो समयसम्म नेपाली फिल्मी क्षेत्रमा राज गरे । 

फिल्मीखबर, काठमाडौं, 2016-08-19, शुक्रवार
भदौ ३१ मा रिलिज हुने फिल्म 'गाँठो'को दोश्रो ट्रेलर रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गरिएको ट्रेलरमा लिड कलाकार नाजिर हुसैन, नम्रता श्रेष्ठ, अभय बराल लगायत फिचरिङमा छन् । 
Results : 14275 - 14280 of 23748
Most Visited News (monthly)