मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ 'दर्पण छायाँ २' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/10

तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पण छायाँ २' को ट्रेलर युट्युवमा रिलिज भएको छ । फागुन २७ मा दर्शकमाझ आउने फिल्मको प्रचार सुरु गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।

 


सार्वजनिक ट्रेलरमा प्रेम, रोदन र रोमान्स जोडिएको छ । ट्रेलर अलिक बढि सांगितिक लाग्छ । जहाँ लिड सबैजसो कलाकारहरु फिचरिङमा छन् ।

पुष्प खड्का, श्रद्धा प्रसाईं, सहारा, फिरोज, बिएस राणा, सरोज खनाल लगायत अभिनयमा रहेको फिल्ममा संगीत रञ्जित गजमेर र चन्दन लोम्जेलको छ ।