Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ईण्डलेस लभ' भ्यालेन्टाइन गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/10

फिल्म 'ईण्डलेस लभ' को लिरिकल भिडियो गीत रिलिज भएको छ । सजन श्रेष्ठको निर्देशनको फिल्ममा समावेश सार्वजनिक गीतले प्रेमभाव बोल्छ । प्रेमदिवस, भ्यालेन्टाइनको छेकोमा निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।

 


माया भाव बोल्ने गीतमा स्वर अल्मोडा राना उप्रेती र सुमन गुरुङको छ । शब्द संगीत भने जयन्त शर्माको छ । सार्वजनिक लिरिकल भिडियो विजय बस्यालले तयार गरेका हुन् । फिल्ममा कलाकार को भन्ने सार्वजनिक गरिएको छैन् ।

यशराज ढकालको लगानी रहने फिल्मको कथा ढकालले लेखेका छन् भने स्कृनप्ले र डायलगमा निर्माता ढकाल र निर्देशक श्रेष्ठ दुबैले साझेदारी गरेका छन् ।

Most Visited News (monthly)