मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनसँग प्रियंकाले सुरु गरिन् कलेज कक्षा !

फिल्मीखबर, काठमाडौं, 2017/02/10

अभिनेत्री प्रियंका कार्कीले कलेज 'ज्वाईन' गरेकी छिन् । अभिनेता आर्यन अधिकारीसँगै कलेज ड्रेसमा किताबसँगै प्रियंका भेटिएकी हुन् ।

 


तर प्रियंकाले रियलमा भने कलेज पढाइ सुरु गरेकी होइनन् । केहि दिनदेखि धमाधम छायाँकनरत फिल्म 'बटरफ्लाइ'को एक दृश्यमा आर्यन र प्रियंकालाई कलेज ड्रेसको विधार्थी अबतारमा भेट्न सकिन्छ ।

ओम प्रतिकको निर्देशनमा बन्दै गरेको फिल्ममा आर्यन र प्रियंकाले एकसाथ स्कृन सेयर गर्दा अर्पण थापा पनि सँगसँगै हुनेछन् । फिल्मको छायाँकन अवधी १ महिना तोकिएको छ ।