Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14143 - 14148 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-09-28, बुधवार
राजु अधिकारी निर्देशित फिल्म 'सुब्बा साब' असोज २१ बाट प्रदर्शनको तयारीमा छ । सोहि मितिमा छबिराज ओझाको 'किस्मत २' प्रदर्शनको तयारी हुँदै गर्दा निर्देशक अधिकारी भने आफु कसैसँग प्रतिस्पर्धाको लागी नआएको भन्दै दुई फिल्मको रिलिजलाई प्रतिस्पर्धा ठान्दैनन् । 
फिल्मीखबर, काठमाडौं, 2016-09-28, बुधवार
समिर बलामीको निर्देशनमा तयार भएको फिल्म 'दि फेमस'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । कार्तिक १९ बाट देशभर प्रदर्शनमा आउने फिल्मको मंगलबार पोस्टर सार्वजनिक गरिएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-09-28, बुधवार
गत शुक्रबारबाट फिल्म 'झूम्की' प्रदर्शनमा आयो  । यसअघि भदौ २४ रिलिज 'छक्का पञ्जा'ले तेश्रो हप्ताम्म पनि कायमै राखेको होल्ड ओभरका बीच फिल्म प्रदर्शनमा आउँदा त्यसको असर 'झूम्की'लाई राम्रै पर्यो । राजधानीमा मल्टिप्लेक्स र सिंगल स्कृनमा केहि अबसर पाएपनि मोफसलमा भने फिल्मले खासै हल पाउन सकेन् ।
एजेन्सी, मुम्बई, 2016-09-27, मंगलवार

बलिउड बिग बि अमिताभ बच्चन स्टारर फिल्म 'पिङ्क'ले वक्सअफिसमा कमालको विजनेसलाई जारी गरेको छ । प्रदर्शनको दोश्रो हप्तामा चल्दैगर्दा फिल्मले १ सय ५३ प्रतिशत नाफाको विजनेस गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-09-27, मंगलवार
असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को तेश्रो गीत रिलिज भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत रिलिज गरेको हो ।
बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-09-27, मंगलवार
केहि दिन पहिले राजधानीमा निर्माण घोषणा गरिएको फिल्म 'लालपुर्जा'मा अभिनेता सौगात मल्लसँग दुई हिरोईनले रोमान्स गर्ने जानकारी गराईयो । अभिनेत्री थिईन मेनका प्रधान र डेब्यू गर्दै गरेकी मेरिना मगर । 
Results : 14143 - 14148 of 23748
Most Visited News (monthly)