मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिरियो दयाहाङ र केकीको तामाङ सेलो (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/04/06
सिनेमा आर्ट्स प्रोडक्सनको व्यानरमा बनेको फिल्म 'घामपानी'मा समावेश 'तामाङ सेलो' गीत रिलिज भएको छ । कथा नै अन्तरजातिय बोल्ने फिल्ममा तामाङ समुदाय र ब्राह्मण समुदायका युवायुवतीको प्रेम जोडिएको छ । 
 
 
 
सार्वजनिक गीतमा लिड अभिनेता दयाहाङ राई तामाङ अनि अभिनेत्री केकी अधिकारी ब्राह्मण समुदायको प्रतिनिधित्व गर्दै देखिएका छन् । गीतमा स्वर संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चनको छ भने संगीत चन्द्र कुमार दोङले दिएका छन् ।
 
दिपेन्द्र लामा निर्देशित फिल्म बैशाख १ मा रिलिज हुँदैछ ।