Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14137 - 14142 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-09-30, शुक्रवार
फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।फिल्म हुन् अमेरिकामा छायाछकन गरिएको फिल्म 'सफर' र अर्को फिल्म 'सत्यदिप' । 
फिल्मीखबर, काठमाडौं, 2016-09-29, बिहिवार
पशुपतिप्रसाद फिल्मबाट भष्मे पात्रका कारण निकै चर्चामा आएका अभिनेता विपिन कार्की स्टेशनरी व्यापारी बनेका छन् । तर रियलमा भने होईन् । प्रदर्शनको तयारीमा रहेको फिल्म 'जात्रा'मा उनको यो भुमिका छ । 
फिल्मीखबर, काठमाडौं, 2016-09-29, बिहिवार
अभिनेत्री शिल्पा पोखरेलले निर्माता छबिराज ओझासँग बिहे गर्न लागेको प्रशंगले मिडिया तथा फिल्मी बजार तातिरहेको छ । दिनहुवजसो यो बिषयलाई जोडेर समाचार आइरहेका छन् अनेकन गसिप बनिरहेका छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-09-29, बिहिवार
दिपकराज गिरी र दिपाश्री निरौला नेपाली फिल्म तथा टेलि फिल्मको दर्शकको लागी नयाँ नाम होईन् । नेपालमा टेलिभिजन हेर्ने र फिल्म हेर्ने जो कोहि पनि यी दुई सहित कमेडियन टिमका केदार घिमिरे, सिताराम कट्टेल, जितु नेपाल लगायतका नामहरुबाट परिचित छन् ।
एजेन्सी, मुम्बई, 2016-09-29, बिहिवार
जोहन अब्राहम र सोनाक्षी सिंन्हा स्टारर फिल्म 'फोर्स २' को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर पावरफुल लाग्छ । जहाँ एक्शन तथा क्राईमका अनेकन दृश्यहरु समावेश छन् । 
फिल्मीखबर, काठमाडौं, 2016-09-28, बुधवार
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा भविष्य खोज्नेहरुको जमात बढ्दो छ । यो भिडमा थपिँदै गरेकी एक हुन् छायाँकनको क्रममा रहेको फिल्म 'लालपुर्जा' डेब्यू हिरोईन मिरुना मगर । 
Results : 14137 - 14142 of 23748
Most Visited News (monthly)