Most Recent News Headlines
Results : 14161 - 14166 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-09-22, बिहिवार
फिल्म भित्रको कुनै एक प्लटलाई, पात्रलाई जीवन्तता दिने न्याय गर्न माहिर अभिनेता हुन नाजिर हुसैन् । उनले हालसम्म गरेका सबैजसो फिल्मबाट राम्रै तारिफ पाएका छन् । चाहे चल्दा होस् या नचल्दा ।

फिल्मीखबर, काठमाडौं, 2016-09-22, बिहिवार
सञ्चारकर्मी समेत रहेका समिर बलामीले निर्देशन गरेको फिल्म 'दि फेमस'को टिजर सार्वजनिक गरिएको छ । कार्तिक १२ लाई प्रदर्शनमो मिति तय गरेसँगै केहि हप्ता पहिले गीत तथा पोस्टर सार्वजनिक गरेको फिल्म निर्माण टिमले बिहिबार टिजर सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2016-09-22, बिहिवार
छबिसँगको १२ बर्षको सम्बन्धलाई पूर्णबिराम लगाएकी रेखाप्रति इंकित गर्दै शिल्पाले भनिन्, 'अरूले छोडेको हात मैले समात्न नमिल्ने ?' उमेरले बिहे गर्न नरोक्ने बताउने शिल्पाले छबिसँग बिहे गर्न लागेकै हुन् त ?

मदन रिजाल, काठमाडौं, 2016-09-21, बुधवार
बुधवार राजधानिमा आयोजित एक फिल्मी कार्यक्रममा फिल्म निर्देशक लछु गौतम निकै आक्रोशित देखिन्थिन । सायद फिल्मको प्रमोशनमा फिल्मका नायक नायिकाको अनुपस्थिती उनको आक्रोशको कारण हुन सक्छ । उनले कलाकारले फिल्म प्रमोशनमा सहयोग नगर्ने बिषयमा त आक्रोश पोखिन नै तर उनले पत्रकारलाई समेत आरोप लगाउँन छोडिनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-21, बुधवार
फिल्म कलाकारको कारण तयार हुन्छ । मुख्य मेरुदण्ड कलााकर नै हुन्छन् । तर सम्बन्धित फिल्मको प्रचारमा आफ्नै कलाकार आएनन् भने निर्माण युनिटलाई कस्तो होला ? यस्तै भएको छ फिल्म 'तँ म र उ' युनिटलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2016-09-21, बुधवार
रेखा थापा अनि कामेश्वर चौरसियालाई लिएर 'पलाँस' फिल्म निर्माण गरेकी कृषाले फिल्मीखबरसँग आफ्नो फिल्मको बारेमा बोलेकी छिन् । कार्तिक २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म रेखा थापाकै लागि बनेको बताईन् ।
Most Visited News (monthly)

