Most Recent News Headlines
Results : 14125 - 14130 of 23748

एजेन्सी, मुम्बई, 2016-10-04, मंगलवार
पछिल्लो समय राजनीतिक तथा सिमागत द्वन्द्वले चुलिएको भारत पाकिस्तान विवादले वलिउडमा पनि तहल्का मच्चाईरहेको छ । पाकिस्तानी तथा पाकिस्तानी मुलका वलिउड कलाकारलाई समेत भारत छाड्न दिईएको दबाबले वलिउडमा हंगामा मच्चिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-04, मंगलवार
आज असोज १८ गते, अभिनेत्री निशा अधिकारीको जन्मदिन । फ्लोरमा रहेको फिल्म 'कुम्भकरन'को सेटमा नै निशाले जन्मदिन मनाउँदै छिन् । पश्चिम नेपालको प्यूठान जिल्लामा अहिले फिल्मको गीतको छायाँकन चलिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-03, सोमवार
युवा स्टार अनमोल केसी स्टारर बर्ष २०७३ को पहिलो सफल फिल्म 'गाजलु' निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसीबीच पुनः टिमअप भएको छ । अधिकारी र बिसीसँगसँगै रहनेगरी दोश्रो प्रोजेक्ट पनि निर्माण हुने आधिकारिक पत्रमा सोमबार हस्ताक्षर भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-10-03, सोमवार
दुई दिन पहिले मात्रै नयाँ बर्ष २०७४ को छेकोमा बैशाख १ लाई प्रदर्शनको मिति तय गरेको फिल्म 'लभ लभ लभ' सोलो रिलिजको दाबी निर्माण टिमको थियो । निर्देशक दिपेन्द्र के खनालले एक्लै आउन लागेको बताएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-10-03, सोमवार
'चिटिक्क देखिनु भएको छ, राम्री पनि उत्तिकै, तर तपाईं विवाहित मान्छे सिउँदोमा सिन्दुर छैन् नी ?' आइतबार राजधानीमा आयोजित फिल्म 'राधा'को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारबाट अभिनेत्री सञ्चिता लुईंटेललाई तेर्सिएको प्रश्न थियो यो ।

फिल्मीखबर, काठमाण्डौ, 2016-10-02, आईतवार
डिप्रेसनको सिकार बनेका माग्नेको अनुरोधमा खाना खाने क्रममा नै हामीले कुराकानी जोडेका छौं । उनले जनताले तिरेको करबाट आफूले उपचार नगर्ने भन्दै सरकारी सहयोग आवश्यक नभएको बताए ।
Most Visited News (monthly)

