Most Recent News Headlines
Results : 14155 - 14160 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-09-25, आईतवार
५० बर्ष पुरानो कथामा फिल्म 'पञ्चायत' बन्ने भएको छ । लेखक निर्देशक शिवम अधिकारीको एक्शन कटमा बन्ने फिल्मको पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा छायाँकन समेत सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
शुक्रबार पनि यस्तै भयो भयो अभिनेता सौगात मल्ल 'हाकुकाले' र कामेश्वर चौसारिया (हरिया) ले एक आपसमा सम्बन्धलाई थप प्रगाढ बनाउन मित लगाउन दुई फरक समुदायको प्रतिनिधित्व गर्ने भन्दै मित लगाए । सौगातले मधेशी समुदायको र कामेश्वरले पहाडिया समुदायको भन्दै मित लगाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
फिल्ममा मुख्य अभिनेतामा पनि 'हाकुकाले' उर्फ सौगात मल्ल नै आएका छन् भने उनको साथमा लिड अभिनयमा रेशम फिलिली फिल्मका हरिया उर्फ कामेश्वर चौरासिया लिड अभिनेता रहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
चलचित्र प्रदर्शनको समयमा प्रचार प्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरु मिडियामा छाउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
'झुम्की' फिल्मकी एक अभिनेत्री मलिना जोशी प्रचारमा नहिँड्दा निर्देशक निर्मातासँग सम्बन्ध चिसिएको चर्चा चल्यो । टिजर र पहिलो पोस्टरमा समेत उनि नअटाउँदा मनमुटावको चर्चा पहिले नै थियो भने प्रचारमा नहिड्नुलाई त्यसले अझै बल थप्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
यो शुक्रबारबाट फिल्म 'झुम्की' प्रदर्शनमा आएको छ । 'छक्का पञ्जा'को होल्ड ओभर धेरै ठाउँमा कायमै रहँदा अपिल विष्ट निर्देशित फिल्म 'झुम्की' प्रदर्शनमा आएको हो ।
Most Visited News (monthly)

