Most Recent News Headlines
Results : 14149 - 14154 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-09-27, मंगलवार
'मिस्टर नेपाल २००२' को बिजेता बनेसँगै नायक जीवन लुईटेल ले मोड्लिङ मा करियर सुरु गरेका थिए । म्युजिक भिडियो हुँदै 'तिर्खा' फिल्म बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेका लुईटेल ले धेरै सफल फिल्म दिएका छ्न ।

फिल्मीखबर, काठमाडौं, 2016-09-26, सोमवार
सुगम संगीत तथा चलचित्र पार्श्व गायनका वादशाह राजेशपायल राईले चर्चित अनि हिट एल्बम दर्शन नमस्तेको तेस्रो सिक्वेल सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बुबा आमाको हातबाट राजेशपायलले 'दर्शक नमस्ते ३' सार्वजनिक गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-09-26, सोमवार
'अमेरिकामा बसेर नेपाली फ्लेभरको फिल्म दिने प्रयास गरेको छु', आशिस श्रेष्ठ नेपाली फिल्म 'सफर' असोज १४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । यही दौरानमा आईतबार राजधानिमा फिल्मले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-09-25, आईतवार
सोनी केसीसँगको ब्रेकअप पछि अभिनेता सौगात मल्ल अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अफेयरमा रहेको गसिप बजारमा राम्रै चर्चा चल्यो । पोखरामा सुटिङ सेटमै सौगात भेट्न सृष्टि पुगेको देखी काठमाडौंमा अनेक ठाउँमा भेट गरेको चर्चा चलिरहँदा दुबैले मिडियामा भने प्रेममा नरहेको दाबी गर्दै आएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-09-25, आईतवार
चैत्र १८ लाई प्रदर्शन मिति तय गर्दै प्रचार थालनी गरेको फिल्म 'लालटिन'को सबै श्रव्य गीत रिलिज भएका छन् । युट्युवमा सार्वजनिक अडियो जुकवक्समा फिल्ममा समावेश पाँच वटा गीत सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-09-25, आईतवार
निर्माता छबिराज ओझाको असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको वर्चाले उनि लाईमलाईटमा छन् । अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ ।
Most Visited News (monthly)

