मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

डल्ली र सन्नीको प्रेममा भिलेन रेखाः हेर्नुहोस 'डायरी' ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2017/04/06
जेठ ५ गते रिलिज हुने फिल्म 'डायरी'को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सर्वजनिक गरियो । ट्रेलरमा प्रेम, रोदन अनि द्वन्द्वात्मक दृश्य समावेश छन् । 
 
ट्रेलरमा मुख्य कलाकार छुल्ठिम गुरुङ, रेखा थापा अनि नव अभिनेता सन्नी सिंह फिचरिङमा छन् । जहाँ सन्नी र छुल्ठिमको प्रेम पोखिएको छ भने अभिनेत्री रेखा भिलेन अबतारमा छिन् । ट्रेलर कलरफुल बनाईएको छ । 
 
अनिल योञ्जन निर्देशित फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व छ । फिल्ममा लगानी भने निर्देशक अनिल र अभिनेत्री छुल्ठिमको नै छ । संगीत स्वप्निल शर्मा, ईमान साह र मानस राजको छ ।
 
हेर्नुहोस ट्रेलरः