Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14131 - 14136 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-02, आईतवार
कार्तिक १२ मा रिलिज हुने फिल्म 'राधा'को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर सार्वजनिक गर्यो भने यसअघि सार्वजनिक तीन गीत पनि ठुलोपर्दामा स्कृनिङ गरियो । 
फिल्मीखबर, काठमाडौं, 2016-10-02, आईतवार
चपली गर्ल विनिता वराल स्टारर फिल्म ‘परदेशीको उमंग’ कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने भएको छ । लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेको फिल्मको रिलिज तय भएसँगै प्रचारलाई सुरुवात गर्ने तयारीमा निर्माण टिम छ । 
एजेन्सी, मुम्बई, 2016-10-02, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएको वलिउड फिल्म 'एम एस धोनी दि अन्टोल्ड स्टोरी'ले सुरुवाती विजनेसमा नै रेकर्ड कायम गरेको छ । फिल्मले बर्ष २०१६ मा रिलिज फिल्ममा दोश्रो नम्बरको उत्कृष्ट ओपनिङ विजनेस गरेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-10-02, आईतवार
हिट फिल्म 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालको नयाँ प्रोजेक्ट 'लभ लभ लभ' को आधिकारिक रिलिज मिति घोषणा भएएको छ । फिल्म बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गते रिलिज हुनेछ । 
फिल्मीखबर, काठमाडौं, 2016-09-30, शुक्रवार

एउटा साथी बाट फिल्म निर्देशन थालेका सञ्चारकर्मी लक्ष्मण सुवेदीले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । पछिल्लो फिल्म 'लालजोाडी' प्रदर्शनमा आएको करिब १ महिनापछि सुवेदीले नयाँ प्रोजेक्ट 'टुनामुना' घोषणा गरेका हुन् ।

एजेन्सी, मुम्बई, 2016-09-30, शुक्रवार
मिडियामा पाकिस्तानी कलाकारले भारत छाड्नु पर्ने कुरा चालिरहेको बेला भारतिय फिल्म पाकिस्तानमा प्रदर्शनमा रोक लगाईएको खबर बाहिरिएको छ । भारत र पाकिस्तान बिच चर्किएको आन्तरिक बिबाद र सिर्जना भएको द्द्न्दको चपेटामा फिल्मकर्मी परिरहेका छ्न ।
Results : 14131 - 14136 of 23748
Most Visited News (monthly)