मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

प्युठानमा चल्यो गौरव र निशाको जुहारी !

फिल्मीखबर, काठमाडौं, 2017/04/07
प्रदर्शन मिति तय नभईसकेको फिल्म ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतको भिडियोमा लिड अभिनेता गौरव पहारी र अभिनेत्री निशा अधिकारी, भोला सापकोटा, अभय बराल लगायत फिचरिङमा छन् । 
 
 
 
'कुटु कुटु' बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ । गीतमा मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ ।
 
भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको फिल्ममा लिड अभिनयमा छन् । दीपक वलीले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मको सम्पुर्ण छायांकन प्युठानमा गरिएको हो ।