Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14119 - 14124 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-06, बिहिवार
बर्ष २०७३ को हिट फिल्म 'पशुपतिप्रसाद' निर्माण टिमले नयाँ प्रोजेक्ट बनाउने घोषणा गरेको छ । निर्माण कम्पनि टुकी आर्ट्स् को तर्फबाट सार्वजनिक प्रेस विज्ञप्तिमा दिपेन्द्र के खनालको निर्देशन रहने गरी 'धनपति' नाममा नयाँ फिल्म निर्माण गर्न लागेको जानकारी सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-10-05, बुधवार
यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'किस्मत २' विषयवस्तुका कारण भन्दा पनि यसका निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको बिहे प्रसंगले चर्चामा छ । फिल्मको प्रचारसँगै विहेको प्रचारले फिल्मी माहोल राम्रै तातिरहेको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-10-05, बुधवार
सिजी ईन्टेटेन्मेन्टको प्रस्तुतीमा कामना पब्लिकेशनको तर्फबाट आयोजना हुँदै आएको 'कामना फिल्म अवार्ड' को दोश्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । दुई बर्ष पहिले भएर भएर गत बर्ष रोकिएको अवार्डको दोश्रो संस्करण यो बर्ष नै गर्नेगरी मनोनयन सार्वजनिक गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-10-05, बुधवार
छैटौँ संस्करण सम्म सफल रुपमा सम्पन्न हुँदा हुँदै कारणवस २०५८ सालपछि रोकिएको फिल्म अवार्ड 'कलिउड सिनेमा अवार्ड'को सातौं संस्करण अब आयोजना हुने भएको छ । पछिल्लो समय अवार्ड आयोजनामा सकृय मनोज केसीले यो अवार्डको आयोजना गर्नेछन् ।
फिल्मीखबर, काठमाडौं, 2016-10-04, मंगलवार
फिल्म 'द फेमस'को सेन्टिमेन्टल गीत 'जुन मन' ले सार्वजनिक भएको छ । फिल्ममा समावेश अन्य सबै गीत एनिमेशन गरिए पनि यो गीत भने गरिएको छैन् ।
फिल्मीखबर, काठमाडौं, 2016-10-04, मंगलवार
यो बीचमा निर्देशक अधिकारीले भने 'सुब्बा साब' रिलिजको हप्ता नै अर्को नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । 'मेरो मिल्ने साथी' नाम सहित अधिकारीले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म घोषणा गरे । 
Results : 14119 - 14124 of 23748
Most Visited News (monthly)