Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14095 - 14100 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-18, मंगलवार
रिलिजको मिति तय गर्दै प्रचार थालेको फिल्म 'जंगबहादुरको कोट'को ट्रेलर सार्वजनिक भएको छ । धेरै दृश्य अष्ट्रेलिया तथा नेपालमा पनि खीचिएको फिल्मको सार्वजनिक ट्रेलरले प्रेम, रोमान्स तथा द्वन्द्वलाई जोडेको छ ।
फिल्मीखबर, , 2016-10-17, सोमवार
यहि कार्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म द फेमसको ट्रेलर सार्वजनिक भएको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको द फेमसको २ मिनेट २२ सेकेण्ड लामो ट्रेलर निर्माण टिमले सोमबार सार्वजनिक गरेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-10-17, सोमवार
नेपालमा पछिल्लो समय हरेकजसो निर्माता निर्देशकले आफ्नो फिल्मलाई अर्गानिक भनेर प्रचार गर्ने थालेका छन् । अर्गानिक भन्ने अनि सोहि शब्दलाई शुद्ध नेपाली भनेर प्रचार पनि गरिन्छ । तर यो विषयमा स्टार अभिनेता निखिल उप्रेतीले भने फरक मत राखेका छन् । 
फिल्मीखबर, काठमाडौं, 2016-10-17, सोमवार
अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको निजी व्यानर 'दि निखिल उप्रेती प्रोडक्शन'को तर्फबाट बन्ने गरी नयाँ फिल्म 'रुद्र' घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सोमबार निखिलले आफ्नै लगानी रहने गरी 'रुद्र' घोषणा गरे ।
फिल्मीखबर, काठमाडौं, 2016-10-16, आईतवार
फिल्म 'राधा'को पोस्टर आउट भएको छ । अधिकांश दृश्य खिचिएको झापामा नै पुगेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-10-16, आईतवार
२१ औं सताब्दीमा आउँदासम्म पनि नेपालका विभिन्न ठाउँमा विधमान रहेको कुरिति संस्कार बोक्सी प्रथा निर्मुल पार्ने महा अभियान बोकेको संस्थाको संरक्षणमा फिल्म अग्निदहन निर्माण हुने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्मबारे जानकारी दिइयो ।
Results : 14095 - 14100 of 23748
Most Visited News (monthly)