Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन आत्महत्या गर्न खोजेकी थिइन् रविनाले ?

एजेन्सी, मुम्बई, 2017/04/25
बलीउड अभिनेता अजय देवगन र अभिनेत्री रविना टण्डनको अफयेर १९९४ मा आएको सुपरहिट फिल्म 'दिलवाले' पछि सुरु भएको थियो । अजय त्यसताका रविनालाई डेटिङ गरिरहेका थिए । तर, अचानक उनको जीवनमा करिश्मा कपूर आइन् । यसपश्चात अजय रविनाबाट टाढा हुँदै गए । 
 
अजयको जीवनमा करिश्माको इन्ट्री भएपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । त्यसपछि उनीहरु एकअर्कालाई अरोप प्रत्यारोप गर्न लागे । यही दौरान रविना ठुलो मानसिक तनाबबाट गुज्रिइन् । रविनाले एक अन्तर्वार्तामा अजयदेखि टाढा भएपछि आफुले आत्महत्याको प्रयास गरेको बताएकी थिइन् ।
 
Most Visited News (monthly)