Most Recent News Headlines
Results : 13633 - 13638 of 24020

फिल्मीखबर, काठमाण्डौ, 2017-05-19, शुक्रवार
यो कुरा तपाईहरु पहिलो पटक त पक्कै सुन्दै हुनुहुन्न होला किनकी केही महिनायता प्रियंका कार्की र नायक आयुष्मान देसराज जोशी गहिरो प्रेममा रहेको कुरा सबैलाई थाहा छ । आफूभन्दा झण्डै ५ बर्ष कान्छा आयुष्मानसँग प्रियंकाको निकटता फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भएको हो । यो फिल्मको सुट सुरु हुँदा बोलचाल शुभारम्भ भएको आयुष्मान र प्रियंकाले फिल्मको छायांकन सकिँदा एकअर्कालाई मनमुटु साटिसकेका थिए ।



फिल्मीखबर, काठमाण्डौ, 2017-05-19, शुक्रवार


Most Visited News (monthly)

