Most Recent News Headlines
Results : 13621 - 13626 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-03-31, शुक्रवार
गत भदौमा रिलिज भइ दर्शकको मन जितेको तथा नेपाली वक्सअफिसमा सफल विजनेस गरकेो फिल्म 'वीर विक्रम'को सिक्वेल निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले सिक्वेल निर्माणको पुष्टि गरे ।

फिल्मीखबर, काठमाडौं, 2017-03-31, शुक्रवार
गत जेठ २८ मा रिलिज भई नेपाली बक्सअफिसमा सफल बनेको फिल्म 'गाजलु' निर्माण टिमले दोश्रो प्रोजेक्ट घोषणा गरेको छ । 'गाजलु' रिलिजको झण्डै एक बर्ष पुग्नै लाग्दा निर्माण ब्यानर रोहित अधिकारी फिल्मस् ले दोश्रो प्रोजेक्ट स्वरुप 'ब्रेकअप' घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-03-31, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म 'पलाँस' सोलो रिलिज भएको छ । कृषा चौलागाईंको निर्माण तथा सुवास कोईरालाको निर्देशन रहेको फिल्म देशभरका ७० बराबर हलमा एकसाथ रिलिज भएको निर्माण टिमले बताएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-30, बिहिवार
निर्माणको लामो समयपछि फिल्म 'संरक्षण' प्रदर्शनको लागी तयार भएको छ । फिल्मको अफिसियल रिलिज बुधबार तय भयो । साउन १३ मा फिल्म रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-30, बिहिवार
पछिल्लो पुस्ताका सर्वाधिक सफल अभिनेता अनमोल केसीको आज जन्मदिन हो । बिहिबार जीवनको २२ औं बसन्त पार गरेका अनमोलको जन्मदिन विशेष पारेर आयोजित खासै कुन पनि कार्यक्रमको अपडेट छैन् । त्यसो त उनि आफैमा भिडभाडबाट टाढा रहने अभिनेता पर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-03-30, बिहिवार
फिल्म 'मन्दिरा'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सस्पेन्स प्रेम कथा बोल्ने भनिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरियो । फिल्म असार २ मा रिलिज हुनेछ ।
Most Visited News (monthly)

