Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13627 - 13632 of 24020
फिल्मीखबर, काठमाण्डौ, 2017-05-20, शनिवार

नायक निखिल उप्रेती दुई श्रीमतीका श्रीमान रहेको कुरा सबैलाई थाहा छ । अनि अर्को कुरा पनि तपाईहरुले सुन्दै आइरहनु भएको होला कि निखिल दुवै श्रीमतीसँग बस्दैनन् । उनी जेठी र कान्छी श्रीमती बस्ने घरभन्दा नजिकको ठाउँमा बस्ने गर्छन् । निखिलकी जेठी श्रीमतीको नाम कोपिला उप्रेती हो भने कान्छीको नाम सञ्चिता लुईटेल । निखिलको जेठी र कान्छी दुवैसँग प्रेम विवाह भएको हो । तर, अब यस्तो लाग्दैछ कि निखिलको जेठी श्रीमती कोपिलासँग राम्रो सम्बन्ध छैन । यसको पुष्टि शनिवार राजधानीमा निखिल उप्रेतीले निर्देशन र अभिनय गर्ने फिल्म 'कमिटमेन्ट' को घोषणा सभामा भयो । 

एजेन्सी, मुम्बई, 2017-05-20, शनिवार
एजेन्सी, मुम्बई, 2017-05-19, शुक्रवार
Results : 13627 - 13632 of 24020