Most Recent News Headlines
Results : 13615 - 13620 of 23748

एजेन्सी, मुम्बई, 2017-04-03, सोमवार


फिल्मीखबर, काठमाडौं, 2017-04-02, आईतवार
चकलेटी ब्वाई पल शाह र आँचल शर्मा स्टारर फिल्म 'जोनी जेन्टलमेन'को पहिलो गीत रिलिज भएको छ । आईतबार युट्युव मार्फत ईन्टरनेट रिलिज गरिएको गीतले प्रेमभाव बोल्छ । जहाँ पल र आंचल फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-04-02, आईतवार
पछिल्लो समय निर्माण पुर्व नै फिल्मको रिलिज तय गर्ने होडबाजी फिल्मकर्मीमा चलेको छ । आफु अनुकुलको रिलिज मिति 'रिजर्भ' गर्नकै लागी पनि फ्लोरमा जानुपुर्व नै अधिकांश फिल्मले रिलिज तोक्दै गर्दा यो भीडमा रेखा फिल्मस् को निर्माणमा बन्ने फिल्म 'रुद्रप्रिया' पनि थपिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-02, आईतवार
आउँदो बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'लभ लभ लभ' यतिबेला चर्चामा छ । उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबीसँगै दरिलो प्रचार, फिल्म चर्चामा रहनुपछिका खास पाटोहरु हुन् ।

फिल्मीखबर, काठमाडौं, 2017-04-01, शनिवार
दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म 'ऐश्वर्य' रिलिज तय भएको छ । भट्टराईले दिएको जानकारी अनुसार फिल्म २०७४ को तिहारको छेकोमा रिलिज हुनेछ ।
Most Visited News (monthly)

