Most Recent News Headlines
Results : 11779 - 11784 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2018-03-24, शनिवार

फिल्मीखबर, काठमाण्डौ, 2018-03-24, शनिवार
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक आचार्यले अभिनेत्री केकी अधिकारी पनि फिल्ममा भित्रिएको जानकारी दिए ।




फिल्मीखबर, काठमाण्डौ, 2018-03-23, शुक्रवार
‘प्रेमगीत’ बाट रातारात स्टार बनेका अभिनेता हुन् प्रदीप खड्का । वर्ष २०७२ अगाडिसम्म कुम्लोकाम्लो बोकेर अष्ट्रेलिया जान ठिक्क परेका उनी अहिले धेरैका ढुकढुकी बनेका छन् । पछिल्लो समय उनी जुन फिल्ममा आवद्ध हुन्छन् त्यो दर्शकमाझ त्यसै प्रतिक्षीत हुने गर्छ । निर्माता पनि प्रदीप लिड रोलमा भएपछि आफ्नो लगानी सुरक्षित भएको महशुस गर्दछन् ।
Most Visited News (monthly)

