मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11785 - 11790 of 21183
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १६, आईतवार
प्रदर्शनको लागी तयार फिल्म 'लालटिन'का निर्माता अनि कलाकार पनि हुन् भानुप्रताप । नेपाली फिल्म उद्योगमा छोटो समयमै पर्दामा कम देखिँदै गर्दा पनि एक प्रकारको हाईप क्रियट गर्न सफल भानुप्रतापले 'लालटिन'मा दयाहाङलाई लिँदै गर्दा छुट्टै प्रकारको चर्चा भयो ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १६, आईतवार
चलचित्र गाँठोले राजधानीमा बाइक र्याली गरेको छ।  गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।
एजेन्सी, मुम्बई, २०७३ श्रावण १६, आईतवार
सफल सिरिज 'मुन्नाभाई'को तेश्रो सिक्वेल बन्ने निश्चित भएसँगै स्टार अभिनेता सञ्जय दत्तले रिलिज पनि कन्फर्म गरेका छन् । ५७ औं जन्मदिनको छेकोमा उनले फिल्मको निर्माण सेड्युअलसँगै रिलिज हुने संभावित मिति पनि मिडियामाझ सार्वजनिक गरे । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १६, आईतवार
सञ्चारकर्मी समेत रहेका निर्देशक लक्ष्मण सुवेदीले दोश्रो प्रोजेक्ट 'लालजोडी' सफल नभए फिल्म निर्माणबाट नै सन्यास लिने घोषणा गरेका छन् । 'नेपाली फिल्मका दर्शकको मनोभावना बुझ्ने फिल्म बनाएको दाबी गर्दै यो फिल्म सफल नभए मलाई निर्माण निर्देशनमा देख्न पाउनुहुनेछैन्, अनामनगर बागबजारमा पनि नभेटिनसक्छु' सुवेदीले भने । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १५, शनिवार
कांग्रेस एमाले तथा माओवादीको झुकाव सबैजसो चलचित्रकर्मीहरुमा देखीयो । भने कांग्रेसको कोटाबाट उमेद्वार बनेकी सुचित्रालाई जिताउन चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई लगायतको टोली कम्मर कसेर लागेको थियो । उनले एमाले निकट निर्देशकहरुको पनि समर्थन पाईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १५, शनिवार
चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वको लागी चलचित्र विकास वोर्डको हलमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पछिल्लो अपडेट अनुसार  नयाँ नेतृत्व चयनको लागी निर्देशकहरुको उमेद्वारी दर्ताको क्रम सकिएको छ । 
Results : 11785 - 11790 of 21183