क्राईम कमेडी थ्रिलर जनराको 'लुकामारी' प्रिमियरमा उपस्थित हुन मुख्य अभिनेता सौगात मल्ल, अभिनेत्री सुवरिना कार्की, कर्मा शाक्य, विक्रम सिंह, जेबी डिसी सहित निर्माण टिम सदस्यहरु पोखरा पुगेका थिए ।
अभिनेत्री तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई कडा जवाफ दिएकी छिन् । केही दिन अगाडी नयाँँ शक्ती पार्टिको घोषणा कार्यक्रममा आफूले सञ्चालन गरेको कार्यक्रमको बिषयमा अनावश्यक 'कमेन्ट' आएपछी करिष्माले फेसबुकमा एक लेख लेख्दै 'कमेन्ट' गर्नेहरूलाई जवाफ दिएकी हुन् ।
पहलवानमा आधारित फिल्म 'सुल्तान'को कडा प्रशिक्षण लिएका अभिनेताले पत्रकार सम्मेलनमा सुल्तानको थकित खालको सुटिङ्ग गरेपछि बलात्कृत महिलाको जस्तो अनुभव भएको प्रतिकृया दिएपछि अहिले समाजिक संजालमा उनको कडा आलोचना भइरहेको छ।
छविराज ओझाले निर्माण गरेको फिल्म ‘किस्मत २’ को भिडियो गीत रिलिज गरिएको छ । दिपक शर्मा शर्माको संगीत तथा कृष्ण काफ्ले र साहिमा श्रेष्ठले स्वर दिएको प्रस्तुत गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् ।