मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11797 - 11802 of 21161
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ६, बिहिवार
यही श्रावण २९ गते पोखरामा हुन गईरहेको 'आठौं डि सिने अवार्ड २०७३' को उत्कृष्ट ५ विधाको मनोनयन सार्वजनिक गरीएको छ । छाँयाछवी क्रियशनले विगत आठ वर्षदेखी आयोजना गर्दै आएको डि सिने अवार्ड २०७३ को आज पत्रकार सम्मेलन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरीएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ६, बिहिवार
अर्जुन् कुमार को निर्माण तथा दिपेन्द्र के खनाल को निर्देशन मा बनेको फिल्म 'चपली हाइट २' ले प्रदर्शन पुर्व नै आफ्नो लगानी सुरक्षित गरेको निर्माताले दाबी गरेका छन् । यसअघि नै फिल्मको युट्युव, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले किनिसक्दा फिल्मको सम्पुर्ण लगानी रिकभर भएको बताईन्छ ।
एजेन्सी, मुम्बई, २०७३ श्रावण ६, बिहिवार
साउथ सुपरस्टार रजनिकान्तको फिल्म हेर्न भारतमा कर्मचारीलाई केहि कम्पनिले छुट्टी दिएको खबरले बुधबार मिडियामा भाईरल बन्यो । तर पछिल्लो समय भारतमा धेरै फिल्म पाईरेसीको मारमा परिरहँदा 'काबाली' पनि पाईरेसी भएको खबर वलिउड भाष्करले लेखेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ६, बिहिवार
बर्ष २०७३ को सफल फिल्मको सुचीमा परेको 'गाजलु' नेपालको सफलतासँगै अब अमेरिका प्रदर्शनको तयारी सुरु भएको छ । निर्माता रोहित अधिकारीले अगष्टको पहिलो हप्तादेखि 'गाजलु'को अमेरिका प्रदर्शन सुरु हुने बताए ।
फिल्मीखबर, काठमाण्डौ, २०७३ श्रावण ५, बुधवार

लामो समयपछि कमब्याक गरेका बिराज भन्छन्,'सायद दुई बर्ष ढिला भयो कम ब्याक गर्न ।' यस्तै उनले आफ्नो स्टारडमा अहिले पनि ताजै रहेको बताए ।  

फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ५, बुधवार
लगातार दुई फिल्म 'नोभेम्बर रेन' र 'क्लासिक'को निर्देशक तथा कलाकारको टिम नयाँ प्रोजेक्टमा पनि सँगसँगै रहने पक्का भएको छ । 'क्लासिक' निर्देशक दिनेश राउतको अन टाईटल प्रोजेक्टमा अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा नम्रता श्रेष्ठ नै दोहोरिने पक्का भएको हो ।
Results : 11797 - 11802 of 21161