मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11773 - 11778 of 21168
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १६, आईतवार
सञ्चारकर्मी समेत रहेका निर्देशक लक्ष्मण सुवेदीले दोश्रो प्रोजेक्ट 'लालजोडी' सफल नभए फिल्म निर्माणबाट नै सन्यास लिने घोषणा गरेका छन् । 'नेपाली फिल्मका दर्शकको मनोभावना बुझ्ने फिल्म बनाएको दाबी गर्दै यो फिल्म सफल नभए मलाई निर्माण निर्देशनमा देख्न पाउनुहुनेछैन्, अनामनगर बागबजारमा पनि नभेटिनसक्छु' सुवेदीले भने । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १५, शनिवार
कांग्रेस एमाले तथा माओवादीको झुकाव सबैजसो चलचित्रकर्मीहरुमा देखीयो । भने कांग्रेसको कोटाबाट उमेद्वार बनेकी सुचित्रालाई जिताउन चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई लगायतको टोली कम्मर कसेर लागेको थियो । उनले एमाले निकट निर्देशकहरुको पनि समर्थन पाईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १५, शनिवार
चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वको लागी चलचित्र विकास वोर्डको हलमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पछिल्लो अपडेट अनुसार  नयाँ नेतृत्व चयनको लागी निर्देशकहरुको उमेद्वारी दर्ताको क्रम सकिएको छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
शुक्रबार योगेश घिमिरे निर्देशित फिल्म 'राधा'को गीत रिलिज भयो । रिलिज हुनासाथ अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा उक्त गीतले कपिको आरोप खेपेको छ । गीत हेर्दैमा पनि 'नाई नभन्नु ल ३' फिल्मको 'कम्मर माथी' गीतको फ्लेभर भेटिन्छ । 
 

 

फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
महानायक राजेश हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको प्रतिच्छित फिल्म 'शकुन्तला'को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर एक्शनप्रधान लाग्छ । ट्रेलरमा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको फिल्म 'लालजोडी'को ट्रेलर रिलिज भएको छ । राजधनीमा एक कार्यक्रमका बीच शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरियो । 
Results : 11773 - 11778 of 21168