मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11767 - 11772 of 21180
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण २०, बिहिवार
जेनिशा केसी, यी अभिनेत्रीलाई चिन्नेले हट हिरोईनको उपमा दिन्छन् । रिलिज भएका प्रायः फिल्ममा हट दृश्य दिन माहिर जेनिशा यो पटक भने सोझो भुमिकामाझ दर्शकमाझ आउँदैछिन् । फिल्म हो 'एक पल' । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण २०, बिहिवार
विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा समेट्दै फिल्म 'कारखाना' बन्ने भएको छ । फिल्मको बिहिबार राजधानीमा मुहर्त गर्दै छायाँकन पनि सुरु गरियो । 
एजेन्सी, मुम्बई, २०७३ श्रावण २०, बिहिवार
वलिउड वक्सअफिस किङ सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शनको २९ औं दिनमा आउँदा पनि आफ्नो विजनेसलाई निरन्तरता दिईरहेको छ । हालसम्मको विजनेसले 'सुल्तान' ३ सय करोड विजनेस गर्ने सलमाको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण २०, बिहिवार

 यो बीचमा फिल्मीखबरसँगको कुराकानीले पनि दुबै जनाले एकले अर्कोलाई प्रेमी प्रेमिका स्विकार गरेनन् । आँचललाई सत प्रतिशत गुणी अनि निर्दोष बोलेका पलले उनको कुनै पनि नराम्रो बानी नरहेको दाबी गरे।

फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण २०, बिहिवार
'नाई नभन्नु ल ४' डेब्यू अभिनेता पल शाह दोश्रो फिल्ममा देखिने पक्का भएको छ । लभ स्टोरी फिल्ममा देखिएका चर्चित मोडल पल अब एक्शन अबतारमा देखिने भएका हुन् । पलले दोश्रो फिल्ममा पनि आँचल शर्मा सँगै रोमान्स गर्नेछन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १९, बुधवार

हमालले सेयर गरेका तश्विरहरुमा उनका हजारौं फ्यानहरुले लाईक गरेका छन् भने 'ह्याभ फन' अनि 'ईन्जोई योरसेल्फ'का कमेन्टहरु समेत बर्षाएका छन् ।

 
Results : 11767 - 11772 of 21180