मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11755 - 11760 of 21213
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १, बुधवार
असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को नयाँ गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दुई अभिनेता किशोर खतिवडा र पृथ्वीराज शर्मासँग देख्न सकिन्छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १, बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब सामाजिक कार्यमा सकृय सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १, बुधवार
भोली बिहिबारबाट मोफसलमा तथा शुक्रबारबाट राजधानीमा प्रदर्शनको तयारीमा रहेको फिल्म 'चपली हाईट २' पछिल्लो समय सिने वृत्तको हट केक बनिरहेको छ । सार्वजनिक ट्रेलर तथा गीतहरुले फिल्मले एक प्रकारको हाईप बनाईसक्दा हलमा दर्शक कति पुग्छन् त्यो हेर्न लायक हुँदैछ । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ३२, मंगलवार
'जिरे खुर्सानी' नेपाल टेलिभिजनबाट प्रशारण हुँदा यो सिरियल हेर्नहुन्थ्यो भने, 'मुखाँ हान्दिउँ जस्तो' ठेगोबाट परिचित कलाकार शिवहरी पौड्याल तपाईं पक्कै चिन्नुहुन्छ । उनै शिवहरी पौड्याल अहिले ठुलोपर्दाको फिल्म अभिनयमा सकृय छन् । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ३२, मंगलवार
महानायकको उपाधि पाएका अभिनेता राजेश हमालले सयौँ फिल्म खेले । कतिमा एकै प्रकारको भुमिकामा देखिए  कतै केहि फरक पनि । तर पछिल्लो समय पर्दामा करियर धर्मराउँदै गर्दा हमालले खेलेका सयौं फिल्मको भन्दा पृथक अबतारमा देखिए, गुन्यू चोलो र साडीमा । 
फिल्मीखबर, काठमाण्डौ, २०७३ श्रावण ३१, सोमवार

सफल अनि चर्चित निर्देशक दीपेन्द्र के खनालले आफ्नो फिल्मी करियरमा थुप्रै अवार्ड हात पेरिसकेका छन् । उनै निर्देशक खनाल अवार्ड आयोजनाका सम्वन्धमा भने असन्तुस्ट देखिएका छन् । 

Results : 11755 - 11760 of 21213