मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11743 - 11748 of 21247
एजेन्सी, मुम्बई, २०७३ भाद्र १३, सोमवार
एक था टाईगर को हिट जोडी सलमान खान अनि कट्रिना कैफ । यी दुईको प्रेम प्रसंगले पनि वलिउडमा राम्रै चर्चा पायो । उक्त फिल्मयता दर्शकले एकसाथ यो जोडीलाई देख्न पाएका छैनन् । अहिले सलमान कट्रिना सँगै काम गर्न लागेको चर्चाले वलिउड तातेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १३, सोमवार
गत शुक्रबारबाट महानायक दर्जा पाएका अभिनेता राजेश हमाल स्टारर फिल्म 'शकुन्तला' प्रदर्शनमा आयो । जुन फिल्ममा हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत थिए । गुन्यू चोलो तथा साडी पहिरनमा सजिएका हमालको उक्त फिल्मले कस्तो ओपनिङ गर्यो त ? धेरै दर्शकको कौतुहलताको विषय हुनसक्छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १२, आईतवार
नेपाली वक्सअफिसमा सुखद विजनेसलाई निन्तरता दिईरहेको मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को अष्ट्रेलिया रिलिजमा अभिनेता दायाहाङ राई अष्ट्रेलिया जाने भएका छन् । दया त्यहाँ हुने विभिन्न शो मा सहभागी हुनेछन् ।
एजेन्सी, मुम्बई, २०७३ भाद्र १२, आईतवार
बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले वर्ल्डवाईड वक्सअफिसमा २ सय करोड ग्रस विजनेस पार गरेको छ । फिल्मले प्रदर्शनको १६ औं दिनमा २ सय करोडको विजनेस आँकडा पार गरेको हो । 
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १२, आईतवार
समिर बलामी निर्देशित फिल्म  'द फेमस'को गाजुल ती आँखा बोलको एक भिडीयो गीत र फस्टलुक सार्वजनिक गरिएको छ । सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो फिल्म दाबी गरिएको 'द फेमस'  संचारकर्मी समेत रहेका बलामीको सातौं निर्देशन हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १२, आईतवार
पाँच बर्ष पहिले वलिउड तथा भोजपुरी फिल्ममा अभिनयको लागी काठमाडौँबाट मुम्बई पुगेका स्टार अभिनेता निखिल उप्रेती पुनः नेपाली फिल्ममा फर्किए । त्यसपश्चातको कमब्याक पनि दमदार नै रह्यो । तर निखिलले त्यो समयमा गरेको एक भोजपुरी फिल्म भने बल्ल रिलिजको लागी तयारी सुरु भएको छ । 
Results : 11743 - 11748 of 21247