Most Recent News Headlines
Results : 11749 - 11754 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-05-19, शनिवार
अभिनेत्री पूजा शर्मा 'प्रेमगीत' रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् । तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्यो । अहिले उनलाई 'स्टार' अभिनेत्री भन्न थालिएको छ । उनमा अहिले आफ्नै तागतले फिल्म सफल बनाउन सक्ने सामर्थ छ भनिन्छ ।


फिल्मीखबर, काठमाण्डौ, 2018-05-19, शनिवार


फिल्मीखबर, काठमाण्डौ, 2018-05-18, शुक्रवार
साउन २५ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी’ बोलको गीतमा एलिजा र डेब्यु ब्वाई समुन्द्र पण्डित फिचर्ड छन् ।

Most Visited News (monthly)

