मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11737 - 11742 of 21259
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १७, शुक्रवार
अर्जुनकुमारको निर्माण तथा दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म चपली हाईट २ ले प्रदर्शनको तेश्रो हप्तामा प्रवेश पाएको छ । सिंगल स्कृन भन्दा पनि मल्टिप्लेक्समा बढि रुचाईएको फिल्म यो शुक्रबारबाट प्रदर्शनको तेश्रो हप्तामा प्रवेश गरेको हो । 
फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १७, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म हुन 'लालजोडि', ब्रासलेट' र 'वृन्दावन' । 
फिल्मीखबर, काठमाण्डौ, २०७३ भाद्र १६, बिहिवार

अभिनेत्री लुईटेलले तीज महिलाको लागि बिशेष हुने बताउदै दशैं भन्दा पनि बिशेष लाग्ने बताईन् । सजिनको लागि हरेक महिलालाई मनपर्ने पर्व तीज  मा आफू पनि सजिन कुनै कन्जुस्याईं नगर्ने उनको भनाई छ ।  

फिल्मीखबर, काठमाण्डौ, २०७३ भाद्र १६, बिहिवार

फिल्मीखबरसंगको एक जम्काभेटमा दिपाले भनिन्, 'म हरेक वर्ष व्रत बस्ने गर्छु अनि तीज पनि बिशेष हुने गर्छ ।' ब्रत बस्ने प्रसङ्गमा दिपाले रमाइलो जवाफ दिइन्, 'यत्रो बर्ष राम्रो वर पाउन व्रत बसियो तर यो पिपलाले कहिले सुन्दर वर पाएन । अव यो वर्ष आफ्नो अनि छक्का पन्जाको लागी ब्रत वस्ने छु ।'

फिल्मीखबर, काठमाण्डौ, २०७३ भाद्र १६, बिहिवार

नेपाली फिल्मी क्षेत्रमा निकै रुचाईएको अनि सफल बनिसकेको नाम हो, दयाहाङ राई । आफ्नो अभिनय कलाबाट दर्शकको मनमा बस्न सफल अभिनेता राई धेरै निर्देशकको रोजाईमा पनि पर्छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ भाद्र १६, बिहिवार
अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म 'वृन्दावन' शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । राजबहादुर शाने निर्देशित फिल्मको विजनेसलाई लिएर शिल्पाको करियरको हिसाब पनि सुरु भएको छ । 
Results : 11737 - 11742 of 21259