मिति : २०८० चैत्र १६, शुक्रवार
Most Recent News Headlines
Results : 11389 - 11394 of 21050
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक ५, शुक्रवार
प्रदर्शनको संघारमा रहेको फिल्म 'दि विनर'को पार्टि गीत सार्वजनिक भएको छ । 'मिड नाईट' बोलको गीतमा अभिनेत्री मलिना जोशी र लिड अभिनेता महेशमान श्रेष्ठ फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक ४, बिहिवार
निर्देशक परिवर्तन हुँदै फिल्म 'रोमियो' को ओपचारिक निर्माण घोषणा भएको छ । एचआरके प्रोडक्शन हाउसको ब्यानरमा बन्ने फिल्मलाई सुरुमा एक कार्यक्रमका बीच पुराना निर्देशक नारायण पुरीले निर्देशन गर्ने भनिएको भए पनि निर्देशक परिचर्तन गर्दै शंकर कार्कीको एक्शन कट रहने गरी ओपचारिक घोषणा गरिएको हो ।
एजेन्सी, मुम्बई, २०७३ कार्त्तिक ४, बिहिवार
वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगाल'को ट्रेलर सार्वजनिक भएको छ । करिब २ बर्षपछि पर्दामा आउँदै गरेका आमिरको फिल्म निकै प्रतिच्छित बनिरहेको समयमा निर्माण टिमले प्रचार सुरु गर्ने हेतुले ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक ४, बिहिवार
विभिन्न समयमा फिल्म उद्योग तथा फिल्मकर्मीको पक्षमा वर्कसप तथा अन्य उपयोगितसमुलक कार्यक्रम गर्दै आएको अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आउँदो पौष २७ देखि माघ २ सम्म चल्ने महोत्सव पुर्वि नेपालको धरानमा हुने आयोजकले बताएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक ४, बिहिवार
करिब दर्जन बराबर फिल्म निर्देशन गरिसकेका निर्देशक रामजी लामिछाने पछिल्लो समय फिल्म निर्देशनमा भन्दा बढि नृत्य निर्देशनमा सकृय बने । सय बढि गीतमा नृत्य निर्देशन गरिसकेका रामजीलाई पछिल्लो समय फिल्म निर्देशकको भण्दा कोरियोग्राफरको ट्याग लागेको थियो ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक ३, बुधवार
हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म 'पुरानो डुङ्गा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ३ मिनेट बढि लामो ट्रेलरले प्रेम तथा पीडाको कथा बोल्छ ।