मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11383 - 11388 of 21181
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २३, बिहिवार
भर्स्टाईल एक्टरको उपमा पाएका अभिनेता सौगात मल्ल र कमली वाईवा स्टारर फिल्म 'शब्द' को ट्रेलर सार्वजनिक भएको छ । पौष २९ लाई प्रदर्शन मिति तय गरेको निर्माण टिमले प्रचारलाई अघि बढाउँदै बिहिबार ट्रेलर बाहिर ल्याएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २३, बिहिवार

वैशाख १ गतेका लागि ‘घामपानी’, ‘लव लव लव’ र ‘राधे’ले तीन फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । तर निगम श्रेष्ठ निर्देशित ‘लालपूर्जा’ले पनि यही मितिमा रिलिज गर्ने तयारी गरेपछि वैशाख १ ले धेरैको ध्यान तान्ने निश्चित छ । तर रहस्यमय विषय त योछकि तीन तीन वटा फिल्म रिलिज हुन लागेको थाहा पाउँदा पाउँदै चौथो फिल्म किन आउन लाग्दैछ ?

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २३, बिहिवार
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी पुष २७ देखि माघ २ गतेसम्म  ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सब नेपाल-२०१७’ को तयारी तिब्र भएको र सहभागी हुने फिल्म छनोट प्रक्रिया अन्तिम अवस्थामा पुगेको आयोजकले बताएको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रमको बारेमा तथा जुरी र सहभागी हुने देशका फिल्मको बारेमा जानकारी गराईयो ।
एजेन्सी, मुम्बई, २०७३ मंसिर २३, बिहिवार
वलिउडको प्रतिच्छित बनेको स्टार अभिनेता शाहरुख खानको फिल्म 'रइस'को ट्रेलर २० घण्टामै १ करोड बढि भिजिट भएको छ । युट्युव ट्रेण्डिङमा नम्बर वान देखिएको रईस ट्रेलर यो समाचार तयार पार्दासम्म १ करोड पाँच लाख पटक हेरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०७३ मंसिर २२, बुधवार
दुई महिना जस्तो पहिले टिजर रिलिज भयो फिल्म 'तुइन' को । सार्वजनिक टिजरले राम्रो हाईप बनायो । हेर्नेजति प्रायः सबैले तारिफ गरे, नेपाली फिल्म उद्योगका दिग्गज अनि क्षमतावान मानिने निर्माता निर्देशक देखि कलाकारसम्मले सामाजिक सञ्जालमा प्रशंशाका शब्द बर्षाए ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २२, बुधवार
गत हप्ता रिलिज फिल्म पुरानो डुङ्गाले मिश्रित भन्दा पनि आलोचनात्मक प्रतिक्रिया पायो । दयाहाङ राई स्टारर फिल्ममा दयाका डाई हार्ट फ्यानले बाहेक अन्य दर्शकले सोचेअनुसारको फिल्म नपाएको भन्दै गुनासो पोखे, रामबाबु निर्देशकिय फिल्मलाई आलोचना गरे, गाली पनि गरे । 
Results : 11383 - 11388 of 21181