मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11407 - 11412 of 21168
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १३, सोमवार
वलिउड स्टार शाहरुख खान तथा राईजिङ स्टार अलिया भट्ट अभिनित फिल्म 'डियर जीन्दगी'ले पहिलो विकेण्डमा ४५ करोड १४ लाखको ग्रस विजनेस गरेको छ । फिल्मको सुरुवाती तीन दिने नेट कलेक्शन भने ३२ करोड ५० लाख हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १३, सोमवार
पौष २९ मा रिलिज हुने फिल्म 'किङ'को पोस्टर सार्वजनिक गरिएको छ । एकसाथ सार्वजनिक दुई पोस्टरमा प्रेम र द्वन्द्व भेटिन्छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १२, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो डुङ्गा'ले आक्रामक ओपनिङ गरेको छ । निर्माण टिम तथा वितरकहरुबाट प्राप्त विवरणलाई सत्य मान्दा यो फिल्मले दुई दिनमा नै १ करोड बढिको विजनेस गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०७३ मंसिर १२, आईतवार

अभिनेत्री छुल्ठिम गुरूङले निर्माण तथा अभिनय गरेको फिल्म डायरीको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा र सन्नी सिंहको प्रेम देखाईएको छ भने र रेखा थापालाई भिलेनको रूपमा देखाईएको छ ।  

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १०, शुक्रवार
पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म 'किङ'को अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक 'अधुरो थियो सपना' बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १०, शुक्रवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो डुङ्गा'ले उत्कृष्ट ओपनिङ गरेको छ । दयाहाङ राई र प्रियंका कार्की स्टारर यो फिल्मको पहिलो दिनको पहिलो शो धेरैतिर हाउसफुल पाईएको छ ।
Results : 11407 - 11412 of 21168