मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11371 - 11376 of 21183
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २७, सोमवार

केहि बर्ष पहिले वर्तमान प्रधानमन्त्री समेत रहेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएपछि अभिनेत्री रेखा थापाको राजनीतिक झुकाब छताछुल्ल भयो । रेखाले एक समय खुलेर माओवादी बोलिन् पनि । तर उनै रेखा अब भने राप्रपा प्रवेश गरेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार

गत शुक्रबारबाट प्रदर्शनमा आको फिल्म 'सेतो सुर्य'ले समिक्षकबाट राम्रो प्रतिक्रिया पायो । पाई नै रहेको छ । रेटिङ दिनेले त नेपाली फिल्मले बिरलै पाउने स्टाईलको रेटिङ पनि दिए । तर समिक्षा अनुसारको विजनेस फिल्मले गर्न सकेको छैन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
भर्खरै मात्र गोरखाबाट फ्लोरमा गएको फिल्म 'बमकाजी' विरुद्ध अपराध अनुसन्धान महासाखामा मुद्धा परेको छ । सहमति अनुसारको पारिश्रमिक समयसीमा भित्र नदिई छायाँकनमा गएको भन्दै कथाकार परिच्छेद सेन ठकुरी प्रहरी समक्ष पुगेका हुन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
अभिनेता सरोज खनाल १० बढि बर्षपछि अमेरिकाबाट नेपाल फिरे । अमेरिका बस्दा नेपाली फिल्म क्षेत्रबाट टाढा बनेका एक समयका चल्तीका हिरो खनाल नेपाल फर्किनासाथ हिरो हैन हिरो अनि हिरोईनको बुबाको भुमिकामा फिट देखिए ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
कतिले प्रेमी सार्वजनिक गर्न हतार गरिन् लेखे कतिले अब ब्रेकअपको समाचार छिट्टै आओस् लेखे त कतिले सफल प्रेमको शुभकामना दिए । अनि पछिल्लो समय चर्चा छ, कतै साम्राज्ञीले फिल्म भन्दा पनि प्रेमीलाई प्राथमिकता दिएकी त छैनन्  ?
 
एजेन्सी, मुम्बई, २०७३ मंसिर २६, आईतवार
शु्क्रबार बाट प्रदर्शनमा आएको वलिउड फिल्म 'बेफिक्रे'ले उत्कृष्ट ओपनिङ गरेको छ । बाजिराव ब्वाई रणविर सिंह स्टारर फिल्मले ओपनिङ डे १० करोड ३६ लाखको विजनेस गर्यो भने दोश्रो दिन थप १ करोड बढि विजनेस गरेको छ ।
Results : 11371 - 11376 of 21183